काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा राहत प्याकेज घोषणाका लागि भोलि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले भोलि बिहान ८ बजे बैठक आह्वान गरिएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रभावित क्षेत्रमा छन् । आज साँझसम्म क्षतिको विवरण संकलन गरी आवश्यक राहतको घोषणा गर्ने तयारी सरकारले गरेको छ ।
प्रहरीका अनुसार अहिलेसम्म भूकम्पमा परी १३६ जनाको मृत्यु भएको छ । १६५ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक