गृहमन्त्री श्रेष्ठ ८ गते स्वदेश फर्कने

सफल खबर संवाददाता

सोमबार, ०६ कार्तिक २०८०, १९ : ०९
गृहमन्त्री श्रेष्ठ ८ गते स्वदेश फर्कने

काठमाडौं । उपप्रधानमन्त्री श्रेष्ठ यही कात्तिक ८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस