सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा १ करोड ३२ लाख बीमा रकम भुक्तानी

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १६ : २४
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा १ करोड ३२ लाख बीमा रकम भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिले १ करोड ३२ लाख रुपैयाँ बीमाको दाबी रकम भुक्तानी गरेको छ ।

संखुवासभास्थित सुपर हेवा खोलामा निर्माणाधिन जलविद्धुत परियोजनामा कार्यरत १६ जना कामदार तथा कार्मचारीको गत असार २ गते आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकोमा दावी भुक्तानी वापत बीमितका हकदारलाई १ करोड ३२ लाख रुपैया भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस