बलात्कारको विरुद्धमा उत्रिए चितवनका महिलाहरु (फोटोफिचर)

सुरेन कुँवर

शुक्रबार, ०८ भदौ २०७५, १४ : १२
बलात्कारको विरुद्धमा उत्रिए चितवनका महिलाहरु (फोटोफिचर)

चितवन : पछिल्लो समय देशभर बढिरहेको महिला तथा नाबालिकामाथिको यौनजन्य घटनाका विरुद्ध चितवनका अधिकारकर्मीहरु विरोधमा उत्रिएका छन् ।

यौनजन्य घटनाका कारण पिडित बनेका र मुत्यु भएका घटनाको सत्यतथ्य अनुसन्धान र दोषीहरुलाई कडा भन्दा कडा माग राख्दै मौन ¥याली निकालेका छन् ।

जिल्लामा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सघं संस्थाहरुको अगुवाईमा साझा अभियानको रुपमा शुक्रबार भरतपुरमा विरोध ¥याली निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस