काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक भोलि बस्ने भएको छ । पार्टीका नेता केशब झाकाअनुसार पार्टीको पदाधिकारीसहित नयाँ केन्द्रीय समिति सार्वजनिक भएपछि पहिलो बैठक भोलि (मंगलबार) बस्न लागेको हो ।
लोसपामा ६३ जना पदाधिकारी छन । उक्त बैठकले पार्टी संगठन तथा समसामयिक विषयमा छलफल गर्ने नेता झाले जनाए । केन्द्रीय कमिटीमा ३११ सदस्यीय जम्बो टोली भएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाले चैत ६ र ७ मा पहिलो महाधिवेशन गर्दै
लोसपाका पाण्डे मन्त्री नियुक्त
लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश