काठमाडौ । महाकाली नदीमा डुबेर कञ्चनपुरमा एक किशोर बेपत्ता भएका छन्।
दोधारा चाँदनी नगरपालिका–२ का १७ वर्षीय निरज पुजारा शनिबार साँझदेखि महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन।
जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमा नुहाउने क्रममा पुजारा बेपत्ता भएका हुन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकाली किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता
कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव फेला
महाकालीमा बगेर एक जना बेपत्ता
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार