काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५२ अंकले बढेको छ । यससँगै सूचक १९९९ विन्दुमा आएको छ । १ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
९ कम्पनीको ४३२ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १६ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ४ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि