पोखरा । तनहुँमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। भानु नगरपालिका–१० मानेचौकास्थित पाउदीखोलामा पौडी खेल्ने क्रममा १० वर्षीय बालक समर्पण परियारको मृत्यु भएको हो।
लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने उनलाई खोलाले बगाएर ८ सय मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूध उत्पादनमा नमुना बन्दै तनहुँको ‘बेल वास गाउँ’
दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै
सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै