काठमाडौ । नेपाल राष्ट्र बैंककाअनुसार शुक्रवार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८२ पैसा र बिक्रीतर १३२ रुपैयाँ २२ पैसा विनिमयदर कायम भएको छ ।
यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७४ पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ कायम भएको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, ०६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर