झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अहिले नक्कली भूटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्डमा आँखा चिम्लेर अनुसन्धान गर्ने हो भने देशका धेरै शिर्ष नेताहरू जेल जाने बताएका छन् ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी झापा विर्तामोडको जनसभालाई सम्बोधन गर्दै यी तीनवटै काण्डमा कुनै नेता तथा पार्टीहरु अछुतो नरहेको बताउँदै निष्पक्ष छानबिन गर्ने हो भने, औंलामा गन्ने नेताहरू मात्रै यस काण्डबाट बाँकी रहने उनको भनाई छ । साथै उनले यस काण्डका फायलहरु निष्पक्ष ढंगले खोल्न आफुहरुले सरकारलाई दबाब दिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, १८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट