काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पक्षमा माहोल बनाउन आईटी फोरम बनाएको छ । नयाँ जनसंगठनका रुपमा पार्टीले आइसिटी फोरम गठन गर्ने निर्णय गरेको हो ।
उक्त फोरमको इन्चार्ज अग्निप्रसाद सापकोटा, सहइन्चार्ज रेखा शर्मा र अध्यक्षमा गोविन्द आचार्यलाई जिम्मा दिने निर्णय गरिएको छ । यसअघि नै एमालेसहितका पार्टीहरुले पनि यस्तै संरचना बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै