काठमाडौं।झण्डै १५ जिल्लाको नेतृत्वले पार्टी छोडिरहेका बेला नेकपा एकीकृत समाजवादीका वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमाले प्रवेश गरेकी छिन् । एमाले अध्यक्ष केपी ओलीले तुलाधरलाई शनिवार पार्टी प्रवेश गराएका हुन् ।
पार्टी विभाजन भएको दुई वर्षसम्म औचित्य पुष्टि गर्न नसकेको भन्दै सयौंको संख्यामा नेता र हजारौ कार्यकर्ता एमाले प्रवेश गरिसकेका छन् । यसअघि पनि धेरै केन्द्रीय सदस्य र नेताले नेकपा एस छोडिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, १२ : २८
लेखकबाट थप