काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय र चाँदी २५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको छ ।
कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको थियो ।त्यस्तै, आज नेपाली बजारमा चाँदी प्रतितोला २४ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?