काठमाडौ । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
भीमफेदी गाउँपालिका- ९ लामिडाँडामा आज (आइतबार) बिहान ७ः३० बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीय शिव रुम्बाले जानकारी दिए।
पहिरो पन्छ्याउनको लागि टोलि खटाइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
काठमाडौंको बल्खुबाट मकवानपुरको कुलेखानी हुँदै हेटौँडा निस्कने यो राजमार्ग छोटो र व्यस्त राजमार्गमा पर्छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध