काठमाडौं । शिक्षक सेवा आयोग प्रावि तह दोस्रो पत्रको परीक्षा मिति परिवर्तन गरिएको छ। असोज ६ गतेका लागि तय भएको परीक्षाको मिति परिवर्तन गरिएको शिक्षक सेवा आयोगले जनाएको छ।
लोकसेवा आयोगको खरिदार पदको परीक्षासँग मिति जुधेकाले मिति परिवर्तन गर्नुपरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। अर्को परीक्षा असोज १३ गते शनिबार तोकिएकै स्थान र समयमा सञ्चालन हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला
शिक्षक सेवा आयोगले माग्यो ६८६ शिक्षक
शिक्षक सेवा आयोगको सदस्यमा दुई जना नियुक्त
शिक्षक सेवा आयोगका रिक्त २ सदस्यका लागि ३१ जनाको आवेदन