काठमाडौ । बागलुङमा एकजना वरिष्ठ प्रहरी सहायक निरीक्षक होटलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
बागलुङ जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय भृकुटीमा कार्यरत वरिष्ठ प्रहरी सहायक निरीक्षक उज्वल पौडेल आशा होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ साउन २०८०, ०९ : ४९
लेखकबाट थप