 
                                    धनगढी । कैलालीको गौरीगंगामा १८ वर्षीया किशोरीको शव फेला परेको छ।
गौरीगंगा नगरपालिका–६ वनबेहडाका अर्जुन चौधरीकी छोरी अञ्जली मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी बिहीबार ७ बजे आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) ले जनाएको छ।
मृत्युको कारण भने खुल्न सकेको छैन। अञ्जलीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएको छ।
 
                                                                                                                
                                                    
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो