सुर्खेत । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका–५ का २६ वर्षीय रामबहादुर बुढाथोकी रहेका छन् । उनी सो ट्याक्टरका चालक हुन् ।
रा १ त ३८८७ नम्बरको ट्याक्टर गएराति बाल्ले खोलादेखि बाल्ले भन्ने ठाउँमा जाँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्याक्टर स्थानीय स्वास्थ्य चौकीको भवन निर्माणका लागि बालुवा लिएर फर्किँदै गरेको थियो । सडकदेखि करिब १० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८०, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु