धनगढी । अछाममा एक जना मृत फेला परेका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ बुढीगंगा नदीको किनारमा पुरुषको शव फेला परेको हो ।
प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अन्दाजी २८/३० वर्षिय पुरुषको बेवारिस्य शव फेला गरेको हो। उनको परिचय खुलको छैन । इलाका प्रहरी साँफेबगरले घटनाको अनुसन्धान गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असार २०८०, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता