काठमाडौ । दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरमा सोमवार घरभित्र पसेको विषालु कोब्रा (गोमन) सर्प ।
सर्पलाई स्थानीय युवाले जीवितै उद्धार गरी डिभिजन वन कार्यालय घोराहीमा बुझाएका छन् ।
वर्षा लागेसँगै गाउँघरमा सर्पहरू बढी देखिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, ०७ : ३२
लेखकबाट थप