काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक शनिबार बस्दै छ ।
मोर्चामा आवद्धमध्ये एक दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार दिउँसो बस्ने गरी बैठक आह्वान गरिएको हो ।
मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेकपा रहेका छन् ।
राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच ४ असारमा समाजवादी मोर्चा गठन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असार २०८०, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अपेक्षा पूरा गर्न नसक्दा प्रश्न उठे, सुदृढ गर्छौँ’: समाजवादी मोर्चा
समाजवादी मोर्चाकाे बैठक सुरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस