काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्ने तय भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा अपराह्न ४ बजे बस्नेगरी पहिलो बैठक तय भएको हो ।
बैठकमा समसायिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यंक्रमका विषयमा छलफल हुने बताइएको छ । मोर्चामा माआओवादी केन्द्रसहित एकीकृत समाजवादी, जसपा र नेकपा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस
समाजवादी मोर्चाको प्रदर्शन सुरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने