बैतडीमा एक नाबालिकामाथि करणी

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०८०, १९ : ००
बैतडीमा एक नाबालिकामाथि करणी

धनगढी  ।  बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।

पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् । कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ ।

अभियुक्त कुँवरलाई इलाका प्रहरी काबैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।र्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको बैतडी  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस