आइएमई पेमा नयाँ अफर : मिसकल गरी क्यासब्याक पाउने मौका

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०८०, १५ : ४०
आइएमई पेमा नयाँ अफर : मिसकल गरी क्यासब्याक पाउने मौका

काठमाडौँ । ‘आइएमई पे’ ले आकर्षक क्यासब्याकको अफर ल्याएको छ । असार २२ गते शुक्रबार साँझ ६ बजे सम्म ०१-५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। 

सो नम्बरमा एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुनेछन् । जति पटक मिसकल गरे पनि प्रत्येकले रु ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एस।एम।एस मार्फत जानकारी गराइने जनाइएको छ । क्यासब्याक भने असार २३ शनिबार पाउने छन् । 

प्रतिक्रिया दिनुहोस