कोरोना अपडेट : थप १४ जनामा संक्रमण, ४ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, १४ जेठ २०८०, १५ : २५
कोरोना अपडेट : थप १४ जनामा संक्रमण, ४ जना संक्रमणमुक्त

काठमाडौं । थप १४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४५ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार ४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस