काठमाडौं । थप १० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट ५८० जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, बिहीबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर १९ जना कोरोनाका सक्रिय संक्रमित
कोरोना अपडेट : थप १४ जनामा संक्रमण, ४ जना संक्रमणमुक्त
कोरोना अपडेट : थप २४ जनामा संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त
कोरोना अपडेट : थप ७६ जनामा संक्रमण, २६ जना संक्रमणमुक्त
कोरोना अपडेट : थप ५५ जनामा संक्रमण पुष्टि, संक्रिय संक्रमितको संख्या २५२
कोरोना अपडेट : थप १३६ जनामा संक्रमण पुष्टि, ६४ जना संक्रमणमुक्त