एमालेले जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिने

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, १६ : ५५
एमालेले जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिने

काठमाडौं। नेकपा एमालेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय तहमा बजेटका लागि सल्लाह, सुझावका लागि प्रशिक्षण दिन लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।प्रशिक्षण कार्यक्रम जेठ १२ र १३ गते काठमाडौं सञ्चालन हुने उनको भनाइ छ। प्रशिक्षण कार्यक्रममा स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्षहरु सहभागी हुन्छन् ।

प्रतिक्रिया दिनुहोस