प्रिमियर कप जित्दै नेपाल एसिया कपमा छनोट

सफल खबर संवाददाता

मंगलबार, १९ बैशाख २०८०, ११ : ५४
प्रिमियर कप जित्दै नेपाल एसिया कपमा छनोट

 काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

प्रतिक्रिया दिनुहोस