काठमाडौं । वर्षापछि रोकिएको नेपाल र कुबेतबीचको खेल पुन सुरु भएको छ । बर्षा रोकिएपछि अम्पायरले खेल पुन सुरु गर्ने निर्णय गरेका हुन् ।
टियु क्रिकेट मैदानमा २३.२ ओभरको खेल चलिरहँदा बर्षा भएपछि खेल रोकिएको थियो । नेपालले अहिलेसम्म ३ विकेट गुमाएर १४१ रन बनाएको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ बैशाख २०८०, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड