काठमाडौं । प्रि-ओपन सेसन नेप्से बुधबार सामान्य अंकले बढेको छ । नेप्से सूचक १.८६ अंकले बढेर १९०७.५४ विन्दुमा आएको छ ।९ कम्पनीको ३०३ कित्ता सेयर कारोबार हुँदा ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । भएको छ । यो सेसनमा कुल ९ वटा कारोबार भएको हो । जसमा ८ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि