काठमाडौं । सरकारको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल चलिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले अर्थ मन्त्रालयको जिम्मेवारी दिएको छ । नेताहरुका अनुसार मुलुकको आर्थिक अवस्था माथि उठाउने गरी बजेट ल्याउने सन्दर्भमा छलफल केन्द्रित छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती काँग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक जारी
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक जारी