मिटरब्याजपीडितको आन्दोलन आज पनि जारी

सफल खबर संवाददाता

बुधबार, ०६ बैशाख २०८०, १६ : २२
मिटरब्याजपीडितको आन्दोलन आज पनि जारी

काठमाडौं । मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् । केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस