संशिधान संशोधन बनेन चुनावी मुद्दा

पत्रपत्रिकाबाट

आइतबार, १९ कार्तिक २०७४, ०७ : २९
संशिधान संशोधन बनेन चुनावी मुद्दा


नेपाली कांग्रेससहित मधेसवादी दलले संविधान संशोधनलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक रहेको ठहर कांग्रेससहितका दलको रहेको छ ।

तर बाम गठबन्धन भने संविधान संशोधनको विरुद्धमा देखिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।गठबन्धनको घोषणापत्रमा संविधान संशोधन राष्ट्रहितको विपरीत राष्ट्रिय एकतालाई कमजोर पार्ने खालको रहेको छ ।

सविधान संशोधनको माग गर्दै मधेसमा लामो आन्दोलन भए पनि संशोधन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस