नेपाल नेत्रज्योति संघ चितवन शाखाको अध्यक्षमा कृष्णराज खरेल

आइतबार, ३१ असार २०७५, १९ : १६
नेपाल नेत्रज्योति संघ चितवन शाखाको अध्यक्षमा कृष्णराज खरेल

चितवन । नेपाल नेत्रज्योति संघ चितवन शाखाको आईतबार सम्पन्न २० औ बार्षिक साधारण सभा एबं अबिधेशनले कृष्णराज खरेलको अध्यक्षतामा १३ सदसिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सदस्यहरुमा जयराम श्रेष्ठ, डा. उन्नत श्रेष्ठ, तेजेन्द्र वहादुर खड्का, सान्तकुमार पिया रहनु भएको छ । यस्तै ऋषिराम पौडेल, केशब प्रसाद अधिकारी, नवराज सापकोटा, शिदार्थलाल चुके, केशब देवकोटा, कस्तुरी श्रेष्ठ, प्रेमप्रभा क्षेत्री, दिनेश खनाललाई सर्बसहमत चयन गरेको छ ।

समितिको आईतबारै बसेको पहिलो बैठकले चिरञ्जीबि सुवेदी, सुधा जाशी र नारायण प्रसाद अधिकारीलाई सदस्यमा मनोनित गरेको छ । समितिको निर्वतमान सभापति चिजकुमार मास्के र वडा नम्बर १० का वडा अध्यक्ष अरुणपिडित भण्डारी पदेन सदस्य रहने व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस