प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर

सफल खबर संवाददाता

विहीबार, ०२ चैत्र २०७९, ११ : ४९
प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर

काठमाडाैं । प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ ।६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस