काठमाडौ । आज शुक्रबार त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द रहने भएका छन् ।
शुक्रबार त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द रहने भएका छन् ।
त्रिविले एक सूचना जारी गर्दै त्रिवि सेवा आयोगका पूर्व प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोकमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ । तर, पूर्वनिर्धारित परीक्षाहरु भने यथावत सञ्चालन हुने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ फागुन २०७९, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न सकस
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण