आईसीसी विश्वकप लिग-२

विकेट लिएपछि भाुवक बने सन्दीप लामिछानले

सफल खबर संवाददाता

मंगलबार, ०२ फागुन २०७९, १० : ५३
विकेट लिएपछि भाुवक बने सन्दीप लामिछानले

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दिप लामिछानेले विकेट लिएका छन्।

सोमपाल कामीले यसअघि पहिलो बिकेट लिएका थिए। सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन्।

नाबालिग बलात्कारको मुद्दावाट बाहिरिए पछि लामिछाने पहिलो पटक टोलीमा फर्किएर खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस