साना कम्युनिष्ट पार्टीहरुबिच एकीकरणको प्रयास सुरु

सफल खबर संवाददाता

शुक्रबार, २७ माघ २०७९, १५ : २४
साना कम्युनिष्ट पार्टीहरुबिच एकीकरणको प्रयास सुरु

काठमाडौं  । पार्टी एकीकरणका लागि साना चार कम्युनिष्ट राजनीतिक दलहरु बिच एकता गर्ने विषयमा छलफल सुरु गरेका छन् ।

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलालने तृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी बिच पार्टी एकीकरणका लागि छलफल गरेका हुन । 

प्रतिक्रिया दिनुहोस