काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो।
यो नियमित बैठक हो । स्राेतका अुनसर नियमित बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचन बारे पनि छलफल हुने छ।
रवि लामिछानेकाे गृहमन्त्री पद बदर भएपछिको यो पहिलो बैठक हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय