काठमाडौं । थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २३१ जनाको नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार ५ जना संक्रमणमुक्त भएका छन् भने देशभर १४ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ माघ २०७९, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्दो
कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउनेहरूको सङ्ख्या बढ्यो
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण
कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह
कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण