बालुवाटारमा सर्वदलीय बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, १६ : ५१
बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ ।


 

प्रतिक्रिया दिनुहोस