प्रधानमन्त्री प्रचण्ड र देउवाबीच धुम्बाराहीमा भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, २५ पुस २०७९, २० : ०९
प्रधानमन्त्री प्रचण्ड र देउवाबीच धुम्बाराहीमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

उनीहरूबीच धुम्बाराहीमा भेटवार्ता भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेटेका हुन् ।

प्रतिक्रिया दिनुहोस