बाबुराम भट्टराईको प्रस्ताव : 'युवापुस्ताको वितृष्णा अर्को चुनावसम्म विद्रोहमा रूपान्तरण हुनसक्छ' [पूर्णपाठ]

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, १४ : ४१
बाबुराम भट्टराईको प्रस्ताव : 'युवापुस्ताको वितृष्णा अर्को चुनावसम्म विद्रोहमा रूपान्तरण हुनसक्छ' [पूर्णपाठ]

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् ।

आइतबार बसेको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै भट्टराईले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नपर्ने बताएका छन् । उनले एकता तथा ध्रुवीकरणबारे निर्णय गर्ने अधिकार पार्टीको केन्दीय कार्यसमितिलाई दिने प्रस्ताव समेत गरेका छन् ।

नेपाली विशेषताको नयाँ समुन्नत समाजवादको मोडल विकास गर्नुपर्ने उनको जोड छ ।

 

प्रतिक्रिया दिनुहोस