आज कति छ डलरको भाउ ?

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, ०८ : ५२
आज कति छ डलरको भाउ ?

काठमाडौं । आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै बिक्रीदर १६२ रुपैयाँ ६० पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३२ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस