काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४३ जनामा गरिएको नमुना परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा १२१ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ मंसिर २०७९, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनमा पुनः कोरोना : अक्टोबरमा २४ जनाको मृत्यु
सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु
अमेरिकामा कोरोना सङ्क्रमण बढ्यो
अमेरिकामा अचानक बढयो कोरोना संक्रमित
देशभर १९ जना कोरोनाका सक्रिय संक्रमित
थपिए ४ जना कोरोना संक्रमित