काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा रहेको छ। यस्तै बिक्रीदर १३१ रुपैयाँ ६ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ३१ पैसा तथा विक्रीदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ५१ पैसा तथा विक्रीदर १५७ रुपैयाँ २३ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिदर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ मंसिर २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर