रूपन्देही ३ मा दीपक बोहोरा विजयी, बालकृष्ण खाँण पराजित

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, १५ : ३५
रूपन्देही ३ मा दीपक बोहोरा विजयी, बालकृष्ण खाँण पराजित

काठमाडौं । रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोरा विजयी भएका छन ।

नेपाली कांंग्रेसका उम्मेदवार गृहमन्त्री तथा बालकृष्ण खाँणलाई पराजित गरेका हुन । बोहोराले गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोरा विजयी भएका छन् । ३६ हजार ६ सय ४८ मत प्राप्त गरेका छन भने खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन।

प्रतिक्रिया दिनुहोस