सुनसरी ४ : सञ्चारमन्त्री कार्कीलाई अग्रता

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, १२ : १०
सुनसरी ४ : सञ्चारमन्त्री कार्कीलाई अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले झिनो मतले अग्रता लिएका छन् । उनले एमालेका जगदिश प्रसाद कुसियैतलाई ७५ मतले पछाडि पारेका छन् । 
 
पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६७८ मत प्राप्त गरेका छन् भने कुसियैतले २१ हजार ६०३ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस