स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । थापाले निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतले पराजित गरेका हुन् ।
सदर मत ६८ हजार ५९४ मा थापाले ३१ हजार ९९९ र मरासिनीले २८ हजार ७४४ मत प्राप्त गरेका छन् । थापाले मरासिनीलाई दोस्रो पटक पराजित गर्दै संघीय सांसदमा यात्रा तय गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १८ : ०२
लेखकबाट थप