कास्की-१ मा एमालेका गुरुङ विजयी

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, ११ : १८
कास्की-१ मा एमालेका गुरुङ विजयी

काठमाडौं । कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।

गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २५१९ मतले पछाडि पार्दै गुरुङ विजयी भएका हुन् ।

एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस